३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोकर्णेश्वर वागमती नदिमा डुवेर युवकको मृत्यु



काठमाडौं
५ वैशाख । गोकर्णेश्वरस्थित वागमती नदिमा पौडी खेलिरहेका एक युवकको डुवेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा पौडी खेल्ने क्रममा डुबेर रामेछाप उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्ने १९ वर्षीय अनिल खड्काको मंगलबार दिउँसो मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका बताएकोे छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।