२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङमा कांग्रेसभन्दा एमाले ३४२ मतले अघि



१७ वैशाख । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मतसहित भण्डारीलाई पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ३४२ छ। नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्।

तलकोट गाउँपालिका मतगणना सकिएको छ। अब साइपाल गाउँपालिकाको मत मात्रै गन्न बाँकी छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।