८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर



२१ वैशाख । झापा दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि गोली प्रहार भएको हो ।

उनी उदयपुरकी एनिका अधिकारी हुन् । उनको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् ।

उनलाई गोली हान्नेको पहिचान भइसकेको छ । सिरहाका अमितकुमार यादवले बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

 

 

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : १७ बजे