३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा



३० वैशाख । कीर्तिमानी आरोही ५४ वर्षीय कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।
उनी आइतबार बिहान ७ः२५ बजे सगरमाथाको चुचुरोमा पुगेको काठमाडौंस्थित सेभेन समटि ट्रेक्स प्रालिले जनाएको छ। यसअघिको आफ्नै कीर्तिमान भंग गर्दैसगरमाथा आरोहण गरेका हुन्।

यसअघि गत वर्ष शेर्पा २८औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। त्यतिवेला उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका थिए।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।