२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पेप्सीकोला छाप्रोको घरबाट सुनका गरगहना र नगद चोरी



काठमाडौं
५ जेठ । काठमाडौ महानगरपालिका–३२ पेप्सीकोला छाप्रो बस्ने रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना तथा नगद चोरी भएको छ । प्रहरीका अनुसार सो घटनामा करिब ३ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।