काठमाडौँ
७ जेठ । नेपाली कांग्रेसले फेरि प्रतिनिधिसभाको बैठक अवरोध गरको छ ।
आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेका छन् ।
कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।
सहकारी अपचलनको विषयमा छानविन गर्ने सहमती भएपनि नेपाली काँग्रेस संसद अवरोधमा उत्रेको छ ।
गृत तथा उपप्रधानमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना गरेको आरोप लगाएर छानविन गर्नुपर्ने माग उठाउदै आएको छ ।








प्रतिक्रिया