९ जेठ । अभिनेता प्रदिप खड्काले सञ्चारमाध्यमहरुमा गसिप नआउदा आफैले गसिप निकालौ जस्तो लाग्ने बताएका छन् ।
एक अन्र्तवार्तामा उनले ठट्यौली पारामा बोल्दै आफ्ना गसिपका कुरा सञ्चारमाध्यमहरुले देख्दा रमाइलो लाग्ने बताए ।
उनले आफ्ना बारेमा सञ्चारमाध्यमहरुमा गसिप आउदा परिवारलाई भने तनाव हुने गरेको बताए । उनले भने, ‘विस्तारै अहिलेचाही परिवारले पचाउन थाल्नु भएको छ । यो रमाइलोका लागि ठट्यौली पारामा आउने रहेछ भन्ने बुझ्नु भएको छ ।’
९ जेष्ठ २०८१, बुधबार
64
Shares
प्रतिक्रिया