९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको किर्तिपुरमा एक बृद्ध मृत फेला



१८ जेठ । काठमाडौंको किर्तिपुरमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका–१० स्थित टिनको टहरामा ५६ वर्षीय अनुप नेपाल मृत फेला परेका छन् ।
उनी चन्द्रागिरी नगरपालिका–१५ बस्ने गर्दथे । बिहीबार उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १ : १७ बजे