१८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको जनाएको छ ।
निगमले हवाइ इन्धन र एलपी ग्यासको बिक्री मूल्य यथावत् राखेको छ ।
प्रतिक्रिया