९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कलंकीमा बसको ठक्करपछि बृद्ध महिलाको मृत्यु



काठमाडौं
१९ जेठ । काठमाडौंको कलंकीमा बसको ठक्करपछि एक बृद्ध महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा.४ ख ४५६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१४ बस्ने ६३ वर्षीया अम्बिका वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
ठक्करपछि गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ३ : २६ बजे