२० जेठ । ललितपुर महानगरपालिका ८ बालकुमारी आकासे पुल मुनी एक पुरुषको शव फेला परेको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरुषको आइतबार शव भेटिएको हो ।
२० जेष्ठ २०८१, आइतबार
242
Shares








प्रतिक्रिया