२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड



काठमाडौं
२५ जेठ । सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड बन्न थालेको छ ।
बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार १हजार ८ सय बढेपछि पुरानो रेकर्ड भत्काउदै १लाख ४४ हजारको नयाँ रेकर्ड कायम हुन पुग्यो ।
शुक्रबार फेरि १ हजार रुपैयाँ बढेर सुन १ लाख ४५ हजारको अर्को रेहर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अहिलेसम्मकै धेरै मूल्य १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।
आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ६ : १० बजे