९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ईनाटोलमा एक पुरुष मृत फेला



२६ जेठ । काठमाडौंको ईनाटोलमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१९ ईनाटोलस्थित ईन्द्र बिनायक क्लवको पाटीमा एक पुरुष मृत भेटिउका हुन् ।
घटना विवरण अनुसार काठमाडौं महानगरपालिका ह्युमत बस्ने भारत बिहार मयुडीनगर घर भएका ४५ वर्षीय प्रमोद कुमार पोदार बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ११ बजे