१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका एलिना चौहानले अनुहारमा नीलडामसहित रुँदै पोस्ट गरिन् भिडियो



२९ जेठ । गायिका एलिना चौहानले अनुहारमा नीलडामसहित रुदै भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’

एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’

यी सबै जिज्ञासाको जवाफ दिंदै एलिनाले लेखेकी छिन्, ‘यो अभिनय मात्र हो है, गीत मन परेर । नराम्रो नसोच्नु होला कसैले ।’

वैशाखमा विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अष्ट्रेलियामा छिन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १२ : ०१ बजे