२९ जेठ । ललितपुर महानगरपालिकाले आज जावलाखेल चोक्मा घुम्ती सवारीमा प्रदूषण जाँच गरेको छ । महानगरपालिका र सवारी परीक्षण कार्यालयको संयुक्त योजनामा कार्यक्रम सञ्चालन हुनुपर्ने थियो ।
त्यसैले हरेक दिन विभिन्न स्थानमा रोमिङ सवारी चेकजाँच कार्यक्रम सञ्चालन गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेतुलेले जानकारी दिए ।
प्रतिक्रिया