९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ठूलो भ¥याङमा महिला मृत अवस्थामा फेला



३० जेठ । काठमाडौंको ठूलो भ¥याङमा महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–३ ठुलोभ¥याङ चोक नजिकै बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : १३ बजे