१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य



 

काठमाडौं
१ असार । नेपाल आयल नियमले घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।
आयत नियमका अनुसार आज राती १२ बजेपछि पेट्रोल प्रतिलिटर १६५ कायम भएको छ । डिजल र मट्टीतेलमा प्रतिलिटर १ सय ५२मा खरिद बिक्रि हुनेछ ।
पछिल्लो समय नियमले भारतीय आयल कर्पोरेसनले मूल्य पठाएसँगै घटबड गर्ने गरेको छ ।

 

प्रकाशित मिति : २ असार २०८१, शनिबार  २ : ५२ बजे