१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कुमारीपाटीको कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न चार जना पक्राउ



२ असार । ललितपुर कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सजना राजकर्णिकार, तेजविक्रम थापा, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ८ : ०४ बजे