६ असार । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ । युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उक्त गाडी महानगरपालिकाको कार्यालयमा फिर्ता ल्याएको हो ।
७ असार २०८१, बिहिबार
20
Shares
प्रतिक्रिया