९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको साँखुमा बसको ठक्करपछि पैदलयात्रीको मृत्यु



काठमाडौं
६ असार । काठमाडौंको साँखुमा बसको ठक्करपछि एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका–६ खुलालटारस्थित सडकमा साँखुबाट थलीतर्फ जाँदै गरेको बा.३ ख ९३५१ नम्बरको बसको ठक्करबाट हाल वतन नखुलेका अन्दाजी ४० वर्षीय लाक्पा तामाङको बिहीबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ३ : ४४ बजे