१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भारतीय अभिनेत्री जय प्रदा काठमाडौं आएपछि देखिइन् हँसिली(तस्विरहरु)



काठमाडौं
१२ असार । भारतीय अभिनेत्री जय प्रदा काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल उत्रिएपछि हँसिलो अनुहार देखिएको छ ।


अभिनेत्री प्रदा बुधबार साँझ एक कार्यक्रममा भाग लिनका लागि काठमाडौं आइपुगेकी हुन् ।


उनले नेपाल धेरै राम्रो रहेको भन्दै प्रशंसा समेत गरेकी छिन् । उनले कुटनीतिक भाषामा नेपाल आउदा एकदम खुशी लाग्ने प्रतिकृया दिइन् ।


भोलि विहीबार बिहान उनी पशुपति दर्शन गर्न जाने उनले कार्यक्रम राखिएको छ भने दिउसो एक होटलमा सास्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण कार्यक्रममा उनी सहभागी हुनेछिन् ।

उनले थुप्रै भारतीय चलचित्रमा अभिनय गरेकी छिन् भने उनी उनी भारतको लोकसभाकी पुर्वसासंद समेत हुन् ।
उनी शुक्रबार स्वदेश फर्किने बताइएको छ ।

 

 

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ४ : ०५ बजे