१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत फेला



१३ असार । काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएका छन् ।

बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका- ६ स्थित धुलिखेल अस्पतालको इमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षका ती पुरुषको सनाखत हुन सकेको छैन ।

मृत भेटिएका पुरुषको सनाखतको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ८ : ५० बजे