१३ असार । बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बल्खुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३६ वर्षीय अनिलकुमार गुप्ता छन् ।
उनीविरुद्ध पासाङ डोमा शेर्पाले जाहेरी दिएका थिए ।
१४ असार २०८१, बिहिबार
14
Shares
प्रतिक्रिया