१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं नजिकै मध्यराती भुकम्पको धक्का



१४ असार । सिन्धुपाल्चोकमा भूकम्प गएको छ। हेलम्बु केन्द्रबिन्दु भएर गएराति १ बजेर २८ मिनेट जँदा ४ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ३ : ३२ बजे