१९ असार २०८१, मंगलबार | Wed Jul 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा वृद्धि



१६ असार । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यता चाँदी भने गत शुक्रबारकै भाउ प्रतितोला १ हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेकाे महासँघले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ६ : ५५ बजे