१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मकाउका दर्शकले ‘महाजात्रा’ हेर्न पाउने



१६ असार । मकाउका दर्शकले चलचित्र ‘महाजात्रा’ हेर्न पाउने भएका छन्। चलचित्रलाई मकाउमा प्रदर्शन गर्ने तयारी ब्रदर हुड एसोसिएसन अफ मकाउले गरेको हो।

७ जुलाई आइतबार बिहान ९ र बेलुका ९ बजे गरी दुई पटक प्रदर्शनको तय भएको चलचित्र ‘ल्हासा मार्केट’स्थित थिएटर अल्गेरिया मकाउ सिनेमा हलमा प्रदर्शन हुनेछ।

चलचित्र प्रदर्शनको लागि आयोजक संस्था ब्रदर हुडलाई लालीगुराँस एसोसिएसनले सहयोग गरेको छ।

चलचित्रको टिकट शुल्क १५० मकाउ पाटाका रहेको छ।

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।