१९ असार २०८१, मंगलबार | Wed Jul 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थको मूल्य वृद्धि(सूचीसहित)



१६ असार । आज मध्यरातीदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले एक सूचना प्रकाशित गरेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाकारी दिएको छ ।
निगमले प्रतिलिटर २ रुपैयाँ बढाएको छ । डिजल र मट्टितेलमा भने निगमले प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँमा किनबेच हुने भएको छ ।
हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने बढेको छैन ।

 

 

प्रकाशित मिति : १७ असार २०८१, आइतबार  ३ : ४६ बजे