६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२४ वर्षपछि चलचित्र विकास बोर्डले पायो नयाँ लोगो



१७ असार । स्थापनाको २४ वर्षपछि चलचित्र विकास बोर्डले नयाँ लोगो पाएको छ। आइतबार आयोजित बोर्डको वार्षिकोत्सव समारोहमा विकास बोर्डको नयाँ लोगो सार्वजनिक गरिएको हो।
संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरिन्।

लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटल सम्मको प्रविधि र नेपाली मौलिकतालाई समेटिएको लोगो निर्माणका परिकल्पनाकार केएल वुढाथोकीले जानकारी दिए। यो लोगोलाई राधेश्याम मुल्मीले तयार पारेका हुन्।

 

 

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ४ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।