१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथलीस्थित बाग्मती पुल मुनी बगाएर ल्याएको युवकको शव फेला



काठमाडौं
१८ असार । काठमाडौंको थापाथलीस्थित बाग्मती पुल मुनी बगाएर ल्याएको अपरिचित युवकको शव फेला परेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बाग्मती पुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उनको शव बाग्मती खोलाले बगाई ल्याएको प्रहरीले जनाकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।