१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काठमाडौं बर्दिबास सडक पहिरोका कारण अवरुद्ध



काठमाडौं
२२ असार । काठमाडौंबाट पुर्बी तराई जाने सडक विपि राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।
प्रहरी अनुसार सडकखण्डको सिन्धुली सुनकोसी गाउँपालिका–२ कमिरेफाडमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।
पहिरो पन्छाएर सडक खोल्न सुरु गरिएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  १ : ४७ बजे