१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचो नख्खु खोलामा आएको बाढीले टिपर बगायो



२२ असार । ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । लगातारको वर्षापछि गोदावारी नगरपालिका–१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको प्रहरीले जानकारी गराएको छ ।

शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो । टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्‍याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ९ : २४ बजे