२२ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा पानी पसेको छ । बस्तीमा पानी पसेपछि कटान नियन्त्रणका लागि बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुह्येश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती इलाकामा कटान नियन्त्रणका लागि अस्थायी बार बनाएको हो ।
प्रतिक्रिया