९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई पुरुष मृत अवस्थामा फेला



१ साउन । काठमाडौंका दुई फरक स्थानमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४ किलागलस्थित घरमा भाडामा बस्ने ६७ वर्षीय रामकृष्ण श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन् उनीसो घरको भ¥याङ चढ्ने सिढी छेउमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका–२१ जैसीदेवलस्थित जैसीदेवल मन्दिरको पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दुबै घटनाका सम्बन्धमा काठमाडौं प्रहरी परिसर माइतीघरले अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : २७ बजे