२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कालिमाटीमा एक पुरुष मृत अवस्थामा फेला



६ साउन । काठमाडौंको कालिमाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महानगरपालिका–१३ कालीमाटीस्थित टंकेश्वर मन्दिर नजिक रहेको पाटीमा हाल वतन नखुलेका ४५ बर्षीय ईन्द्र भुजेल आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।