४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैदेशिक रोजगार ठगीः भक्तपुरका कृष्ण नगरकोटी पक्राउ



६ साउन । वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–४ घर भएर टोखा बस्ने कृष्ण नगरकोटी छन् ।
५९ वर्षीय नगरकोटीलाई कालिमाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजी कुमार आचार्यले बताए ।
कुमार कार्कीको जाहेरीको आधारमा अदालतले उनलाई २५ हजार जरिवाना हुने फैसला गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।