१३ साउन । ललितपुर आश्राङस्थित प्रहरी चौकीमा बाढी पसेको छ । शनिबार राति स्थानीय लिकुनी खोलामा आएको बाढी आश्राङस्थित प्रहरी चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
बाढीका कारण ह्युम पाइप पुरिएपछि बागमति गाउँपालिका वडा नम्बर–६ आश्राङ स्थित प्रहरी चौकीमा बाढी पसेको हो । चौकी नजिकै स्कुलमा पनि बाढी पसेपछि पठनपाठनमा समस्या भएको छ ।
१३ श्रावण २०८१, आइतबार
160
Shares
प्रतिक्रिया