९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंसहित देशका १९ जिल्लामा बाढीको जोखिम



२० साउन । देशको केन्द्रीय राजधानी रहेको काठमाडौंसहित देशका १९ जिल्लामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाका अनुसार आज इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, गोरखा, लमजुङ, कास्की, म्याग्दी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने अनुमान छ।

महाशाखाले अगाडि भनेको छ– नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हुन अनुरोध छ।

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।