९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा एक वालिकाको पानीमा डुवेर मृत्यु



काठमाडौं
२२ साउन । भक्तपुरको एक वालिकाको पानीमा डुवेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार भक्तपुरको सुर्यबिनायक नगरपालिका–१० चित्तापोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भएकी गीता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको बाल्टिनमा रहेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको हो ।
पानीमा डुबेर अशक्त भएकी उनको उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डाक्टरहरुले घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ०० बजे