८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्ध चुच्चेपाटीमा एक युवक मृत फेला



काठमाडौं
२८ साउन । बौद्ध चुच्चेपाटीमा एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने २४ वर्षीय नबिन सिंह बोहरा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका बोहराको मृत्युका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ५६ बजे