३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर दुर्घटनामा मारिने पुरुष भएको पुष्टि



३१ साउन । भक्तपुरमा बिहीबार भएको दुर्घटनामा मृत्यु हुने पुरुष भएको पुष्टि भएको छ । गट्ठाघरमा ट्राफिकले चेकजाँच गर्दा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको थियो ।

सुरुमा मृतक महिला भएको बताइएको थियो । तर, मृतक पुरुष भएको पुष्टि भएको भक्तपुर प्रहरीका डीएसपी राजन कार्कीले बताए । मृतक पुरुष भएको पुष्टि भएको छ । घटनास्थलमा उत्तम कोइराला नामको लाइसेन्स भेटिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।