८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको मनहरा खोला छेउका अपरिचित पुरुष मृत फेला



 

२ भदौं । भक्तपुरको मनहरा खोला छेउका अपरिचित पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ्स्थित सडक छेउमा हाल नाम,थर, वतन नखुलेका अपरिचित पुरुषको शव फेला परेको हो । अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : ३० बजे