६ भदौ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ। उपचारका क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा विपिनकी आमा सरस्वती कार्कीको निधन भएको हो ।
विभिन्न दीर्घरोगबाट पीडित उनलाई ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।
आमा बिरामी भएसँगै विपिन ‘ऊनको स्वीटर’ को सुटिङ बीचमै छाडेर काठमाडौं आएका थिए ।
प्रतिक्रिया