२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गौरीघाटमा खड्का मृत अवस्थामा फेला



काठमाडौं
९ भदौ । काठमाडौंको गौरीघाटमा एक वश्यक मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३५ कोटेश्वर घर भई भक्तपुर सिरूटार बस्ने ४९ वर्षीय निर्मल कुमार खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–८ गौरिघाटस्थित किरातेश्वर मन्दिर जाने बाटोमा उनी मृत फेला परेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।