८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कालीमाटी सडकमा एक बृद्ध मृत अवस्थामा फेला



काठमाडौं
१५ भदौ । काठमाडौंको कालीमाटी सडकमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ घर भएका ५६ वर्षीय बिरसिंह राना मगर शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित कालिमाटी चोक नजिक सडक पेटीमा उनी मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ४९ बजे