१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुशे औंशीको अवसर पारेर लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक



 

काठमाडौं
१७ भदौं । कुशे औंशीको अवसर पारेर लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक गरिएको छ ।

यस लघु चलचित्रको लेखन तथा निर्देशन रमेश थापाले गरेका हुन् ।
लघु चलचित्र ‘मेरो बा’ कुशे औंशीको अवसर पारेर म्युजिक नेपालको यु ट्युब च्यानल मासार्वजनिक गरिएको हो । यो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा,बालकलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय हेर्न सकिन्छ ।

संकल्प भुजेलको छाँयांकन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको पटकथा तथा मुख्य सहायक निर्देशन रहेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।