३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दरीजल बोक्सेदह ढुंगामा च्यापिएको अवस्थामा महिलाको शव फेला



२० भदौ । काठमाडौंको सुन्दरीजलमा एक जना महिलको शव भेटिएको छ ।

बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका-१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा महिलाको शव भेटिएको हो ।

शव रहेको भन्ने जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले बताए ।

शव भेटिएकी महिलाको पहिचान खुल्न बाँकी छ ।

 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ८ : ५० बजे