३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भोटेबहालस्थित गेष्टहाउसमा शव फेला



२५ भदौ । काठमाडौँ महानगरपालिका–११ स्थित भोटेबहालको गेष्ट हाउसमा शव भेटिएको छ । भोटेबहालको निलगिरी गेष्टहाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्ण मृत भेटिएका हुन् ।
गेष्टहाउसमा मृत भेटिएका कर्णबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । उनी भदौ २२ देखि सो गेष्ट हाउसको तेस्रो तलाको ८ नम्बर कोठामा बस्दै आएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।