३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरबाट हराएकी महिला जंगलमा मृत फेला



२६ भदौ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी महिला जंगलमा मृत भेटिएकी छन् । गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल भक्तपुरको चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।