२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको असनमा एक पुरुष मृत फेला



 

२८ भदौ । काठमाडौंको असनमा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२५ असनमा उग्रतारा ५० वर्षीय संजय शर्मा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उनको भारत विहार घर रहेको र यस ठाँउमा डेरा गरी बस्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १ : ४५ बजे