३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज पनि घट्यो सुन र चाँदीको मूल्य



सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको हो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

काठमाडौँ
२ असोज । नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको हो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।

मङ्गलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : १४ बजे